सीधे मुख्य सामग्री पर जाएं

हाँस्दा हुने ७ आश्चर्यजनक फाइदा

  हाँसो शरीरका लागि सबैभन्दा महत्वपूर्ण औषधी हो । विभिन्न अध्ययनले यसलाई पुष्टि गरिसकेको छरहेको विभिन्न अध्ययनहरुले देखाएको छ । हाँसोले हाम्रो अवस्थामा परिवर्तन ल्याइदिन्छ ।  १. दुखाइबाट राहत मिल्छ सँचो हाँसाले एन्डोर्फिन रिलिज गर्दछ । यो हार्माेन रिलीजले दुखाइमा सहनशीलता बढाउन मद्दत गर्दछ । एउटा अध्ययनका क्रममा एउटा समूहलाई १५ मिनेट कमेडी शो हेर्न लगाइएको थियो । हाँसो पछि उनीहरुको दुखाइ सहनशीलतमा १० प्रतिशतले बृद्धि भएको अध्ययनले देखाएको थियो । तर एक्लै कमेडी शो हेर्ने व्यक्तिमा पनि दुखाई सहनशीलतामा कमी आयो तर त्यो १० प्रतिशतभन्दा कम थियो । त्यसैले समूहमा हाँस्दा यसले अझ बढी प्रभाव पार्दछ । त्यसैले लाफ्स्टर योगमा समूहमा हास्ने गरिन्छ । २ गर्भवतीको सम्भावना बढाउँछ २०११मा गरिएको एक अध्ययलने भिट्रो फर्टिलाइजेसनमार्फत गर्भवती हुनुपर्दा जोकरद्वारा मनोरञ्जन नगरिएका महिलाको तुलनामा मनोरञ्जन गरिएका महिलामा १६ प्रतिशतभन्दा बढीले गर्भवतीको सम्भावना बृद्धि भएको देखाएको थियो । हाँसोको प्रभाव कहाँसम्म हुन्छ भन्ने कुरा यसले पनि प्रष्ट पार्दछ ।  ३ मुटुलाई मद्दत गर्दछ एक राम्रो हाँसो तप...

हाँस्दा हुने ७ आश्चर्यजनक फाइदा



 

हाँसो शरीरका लागि सबैभन्दा महत्वपूर्ण औषधी हो । विभिन्न अध्ययनले यसलाई पुष्टि गरिसकेको छरहेको विभिन्न अध्ययनहरुले देखाएको छ । हाँसोले हाम्रो अवस्थामा परिवर्तन ल्याइदिन्छ । 


१. दुखाइबाट राहत मिल्छ

सँचो हाँसाले एन्डोर्फिन रिलिज गर्दछ । यो हार्माेन रिलीजले दुखाइमा सहनशीलता बढाउन मद्दत गर्दछ । एउटा अध्ययनका क्रममा एउटा समूहलाई १५ मिनेट कमेडी शो हेर्न लगाइएको थियो । हाँसो पछि उनीहरुको दुखाइ सहनशीलतमा १० प्रतिशतले बृद्धि भएको अध्ययनले देखाएको थियो । तर एक्लै कमेडी शो हेर्ने व्यक्तिमा पनि दुखाई सहनशीलतामा कमी आयो तर त्यो १० प्रतिशतभन्दा कम थियो । त्यसैले समूहमा हाँस्दा यसले अझ बढी प्रभाव पार्दछ । त्यसैले लाफ्स्टर योगमा समूहमा हास्ने गरिन्छ ।


२ गर्भवतीको सम्भावना बढाउँछ

२०११मा गरिएको एक अध्ययलने भिट्रो फर्टिलाइजेसनमार्फत गर्भवती हुनुपर्दा जोकरद्वारा मनोरञ्जन नगरिएका महिलाको तुलनामा मनोरञ्जन गरिएका महिलामा १६ प्रतिशतभन्दा बढीले गर्भवतीको सम्भावना बृद्धि भएको देखाएको थियो । हाँसोको प्रभाव कहाँसम्म हुन्छ भन्ने कुरा यसले पनि प्रष्ट पार्दछ । 


३ मुटुलाई मद्दत गर्दछ

एक राम्रो हाँसो तपाइको मुटु स्वस्थ्य राख्नका लागि महत्वपूर्ण हुन्छ । यसले तपाईको रगतमा अक्सिनजको मात्रा बढाउँछ र हृदयको गतिलाई बढाउन मद्दत गर्दछ । यसले धमनी पर्खालको कठोरतालाई पनि कम गर्दछ । 


४ प्रतिरक्षा ंप्रणाली बृद्धि गर्दछ

हाँस्नाले प्रतिरक्षा प्रणालीमा सुधार गर्दै भाइरसबाट सुरक्षित रहनमा मद्दत गर्दछ । हाँसोले शरीरलाई संक्रमणबाट बचाउन मद्दत गर्नका लागि संक्रमण विरोधी एन्टीबडी जारी गर्दछ । 


५ तपाईलाई खुसी बनाउँछ

हाँस्नाले तपाईको मुडलाई हल्का बनाउन मद्दत गर्दछ । यसले चिन्ता र मानसिक रोग क मगर्न मद्दत गर्दछ । साथै सबै चुनौतीपूर्ण परिस्थितिहरुसँग  लड्नका लागि सहज अवस्था सिर्जना गर्न सक्छ । 


६ तनाव कम गर्दछ

जब हामी तनावमा हुन्छौं तब हाम्रो शरीरले कोर्टिसोल निकाल्छ । किनकि यसलाई तनाव हार्माेनका रुपमा चिनिन्छ । कोर्टिसोलले खराब रैप प्राप्त गर्दछ तर यसले शरीरमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसले रगतमा चिनीको मात्रालाई प्रबन्ध गर्न सहयोग गर्दछ । मेटाबोलिजमलाई व्यवस्थापन गर्दछ र महत्वपूर्ण समयमा लडाई वा उडान प्रक्रियामा ट्रिगर गर्दछ । हाँसोले शरीरको कोर्टिसोलको विनियमन गर्न मद्दत गर्न सक्छ । हाँस्दा अक्सिजनको मात्रा बढ्छ जसले कोर्टिसोलको स्तर घटाउँछ । केहि अध्ययनहरुले कुनै जोक्स, कमेडीविना हास्दा समेत तनाव मुक्त हुन सहयोग गर्दछ । 


७ शरीरलाई आराम दिन्छ

तनावको कारण मांसपेशिहरु तनावग्रस्त हुन्छन् । हाँस्नाले तनाव कम हुन्छ किनकि यसले मांसपेशिहरुलाई आराम मिल्छ । एउटा राम्रो हाँसोले शरीरको मांसपेशिलाई ४५ मिनेटसम्म अतिरिक्त तनावबाट मुक्त गर्न सक्छ । 

एक सेल्फ केयर ब्रेक लिनु र मनोरञ्जन गर्नुलाई तपाई विलाशिता सम्झनुहुन्छ भने तपाई रोगी हुन सक्नु हुन्छ । यो स्वास्थ्यका लागि आवश्यक छ । दिनको कम्तिमा १५ मिनेट मज्जाले हाँस्ने उपायको खोजी गर्नुहोस् । हाँस्य योग यसका लागि उपयुक्त हुन सक्छ । जहाँ कुनै कमेडी, जोक्स विना अभ्यासका रुपमा हाँसिन्छ । विश्वमा आज हजारौ हास्य क्लबहरु खुलेका छन् । यसले तपाईको सेवानिवृत्त्तमा जिउन मद्दत गर्न सक्छ । 


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेतृत्वका लागि चमत्कारी बुटी

  👌 Ram Sudan Timalsina  जितको, उत्सवको, विजयीको माइन्ड सेट बनाएर हिड्न जरुरी छ । त्यसका लागि हामीले अभ्यास गर्नुपर्छ । हामीले जीवन पद्धतिमा परिवर्तन गर्नुपर्छ अनी हाम्रो नेतृत्व कौशलतामा परिवर्तन आउने छ । नेतृत्वले भविश्वका लागि प्रेरणादायी लक्ष्य निर्धारण गर्दछ । जसको पछाडी त्यो अभियान दौडिन्छ । के तपाई हामी यस्तो लिडर बन्न सकेको छौं । के हामीले यस्तो नेतृत्व पाएका छौं । सोचौं त ? कुनै पनि व्यवसाय वा राजनीतिक उद्देश्य प्राप्तिका लागि मानिसलाई जोडिन उत्साहित बनाउने सफल हुन्छ  । लक्ष्य हासिलका लागि टिम चाहिन्छ । त्यो टिम भिजनमा स्पष्ट हुनुपर्छ र लिडरले उनीहरुमा यस्तो ऊर्जा भर्छ जसका कारण उनीहरु महत्वपूर्ण योगदान गर्न प्रेरित हुन्छन् । करले होइन मनदेखि नै उनीहरु त्यो लक्ष्य हासिल गरेपछिको भश्वियका लागि उत्साहित भएर त्यो दिन देखेर वर्तमानमा सक्रिय हुन्छन् । के तपाई पनि यस्तै टिम तयार गर्न चाहानु हुन्न ? अवश्य पनि । यसका लागि तपाई तयार हुनुपर्छ । तपाई तयार हुनुभयो भने यो ब्रम्हाण्डले तपाईले चाहेको सबै स्रोत साधान जुटाइदिने छ ।  के तपाईलाई यो कुरामा विश्वास छैन ? तपाईको...

काम घरबाट कि कार्यालयबाट ?

अघिल्लो बर्षदेखि हामीमध्ये धेरैले घरबाटै काम गर्नुलाई सहजरुपमा लिन थालेका छौं । लचिलोपन, ध्यान केन्द्रीत गर्ने क्षमता र आवागमनको समस्याबाट मुक्त हुने भएकाले पनि मानिसले घरबाट नै कार्यालयको काम गर्नुलाई सहज रुपमा लिदै, अपनाउँदै आएका छन् । कतिपय अवस्थामा घरबाट नै काम गर्नुपर्ने बाध्यता पनि बन्ने गर्दछ । कोभिड १९को महामारीका कारण संक्रमण बढ्दै जाँदा लकडाउन हुने र कार्यालय जान सक्ने अवस्था नबन्ने भए पछि घरबाट काम गर्ने सस्कृतिको विकास भयो । आज विश्वभरी नै घरबाट काम गर्ने विषयले प्राथमिकता पाउँदै आएको छ ।  सबैले घरबाट काम गर्नुलाई नै सहज रुपमा लिन सक्दैनन् । कतिपयले कार्यालय जाँदाको अनुभवलाई मिठो रुपमा व्याख्या गर्दछन् । तथापी हामीसँग यतिबेला चाँही घरबाट काम गर्ने कि कार्यालयबाट भन्ने छनोट गर्न मिल्ने अवस्था पनि सिर्जना हुन थालेको छ । कार्यालय फेरी खुल्न थालेपछि तपाईले कार्यालय जाँदाको आनन्दलाई पनि अनुभव गर्न थाल्नु भएको हुन सक्छ  । त्यहाँ हुने सामाजिक अन्तक्रिर्या, सहयोग आदान प्रदान, खुसी र चिया कफीलाई सम्झनुहुन्छ होला ।  तर, कार्यालय नगई कार्य गर्न सकिने अवस्थामा धेरै कम्पनी...

Olivedale -1

  The fun of walking in an unknown place in the dark   is Unique. Probably, because of the journey with Guru Premangee,  I was feeling like a happy and satisfied person. We climbed the hill and knocked on the door of the wooden building. A tall man opened the door. Fair-skinned as like a European with a bushy beard and hair, He was in a yellow jacket and red trousers. Touching the fire, we entered. There was a tradition that a person should touch the fire when entering house. Guru: 'He is Viraj ji' A wonderful Guy. In a few moments, we became like friends who already knew each other. Biraj raised the issue of Organic. A white woman and a beautiful baby boy entered . Biraj introduced us to them. She was the wife of Biraj and the smart boy was his son, Shiva. Very funny and responsive. Liked to play with people. Seeing the smiling face of his child, the rained of happiness was evident on Biraj's face. The joy of children is the happiness of life. I felt, the coupl...