सीधे मुख्य सामग्री पर जाएं

संदेश

सितंबर 23, 2021 की पोस्ट दिखाई जा रही हैं

हाँस्दा हुने ७ आश्चर्यजनक फाइदा

  हाँसो शरीरका लागि सबैभन्दा महत्वपूर्ण औषधी हो । विभिन्न अध्ययनले यसलाई पुष्टि गरिसकेको छरहेको विभिन्न अध्ययनहरुले देखाएको छ । हाँसोले हाम्रो अवस्थामा परिवर्तन ल्याइदिन्छ ।  १. दुखाइबाट राहत मिल्छ सँचो हाँसाले एन्डोर्फिन रिलिज गर्दछ । यो हार्माेन रिलीजले दुखाइमा सहनशीलता बढाउन मद्दत गर्दछ । एउटा अध्ययनका क्रममा एउटा समूहलाई १५ मिनेट कमेडी शो हेर्न लगाइएको थियो । हाँसो पछि उनीहरुको दुखाइ सहनशीलतमा १० प्रतिशतले बृद्धि भएको अध्ययनले देखाएको थियो । तर एक्लै कमेडी शो हेर्ने व्यक्तिमा पनि दुखाई सहनशीलतामा कमी आयो तर त्यो १० प्रतिशतभन्दा कम थियो । त्यसैले समूहमा हाँस्दा यसले अझ बढी प्रभाव पार्दछ । त्यसैले लाफ्स्टर योगमा समूहमा हास्ने गरिन्छ । २ गर्भवतीको सम्भावना बढाउँछ २०११मा गरिएको एक अध्ययलने भिट्रो फर्टिलाइजेसनमार्फत गर्भवती हुनुपर्दा जोकरद्वारा मनोरञ्जन नगरिएका महिलाको तुलनामा मनोरञ्जन गरिएका महिलामा १६ प्रतिशतभन्दा बढीले गर्भवतीको सम्भावना बृद्धि भएको देखाएको थियो । हाँसोको प्रभाव कहाँसम्म हुन्छ भन्ने कुरा यसले पनि प्रष्ट पार्दछ ।  ३ मुटुलाई मद्दत गर्दछ एक राम्रो हाँसो तप...

सामान्य कार्यसुचीबाट कसरी महत्वपूर्ण उपलब्धी ?

चरम उत्पादकत्व ः नतिजालाई बढवा दिनुस्, घण्टा घटाउनुस पुस्तकका लेखक तथा हावर्ड व्यवसाय स्कुलका सिनियर प्रध्यापक रोवर्ट सी पोजेन भन्न्नुहुन्छ, सामान्य कार्य तालिका पनि अत्याधिक उत्पादकत्व बृद्धि गर्ने औजार बन्न सक्छ । त्यसका लागि उहाँ केहि उपाय बताउनुहुन्छ   १ सुत्नु अगाडि लेख्नुस् ः  पोजेनका अनुसार सुत्नु अगाडि केहि समय (मिनेट) भोलीपल्ट गर्ने गतिविधि, कार्यको सूची बनाउँदा भोलीपल्ट विहान उत्कृष्ट नतिजा निकाल्न सकिन्छ । धेरै मानिसको लागि विहानको समय उच्च ऊर्जाको समय हो । यदि यस्तो समयमा पहिल्यै गर्ने गतिविधिको सूची हातमा भए पछि तपाई एक मिनेट पनि बर्वाद गर्नु हुने छैन । एक पछि अर्काे गर्ने कार्यको सूचीले तपाईको कार्य प्रगतिमा जादुको कार्य गर्ने छ ।  २ योग्य सामाग्री ः  कार्य गर्ने सुचीमा दुईवटा कुरा हुन आवश्यक छ । यो कुनै महत्वपूर्ण हुनुपर्छ । कम आवश्यक कार्य, जुन नगर्दा पनि हुन्छ । नगर्दा हुने कार्य गरेर अनावश्यक व्यस्त हुनु भनेको उत्पादकत्वमा असर पार्नु हो । योग्य सामाग्री हुन जरुरी छ । आजै गर्नुनपर्ने कार्य पनि हामी आज गर्नुपर्ने सूचीमा राख्छौं । कतिले त्यो महत्...